काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी)ले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा विभिन्न दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्र उद्घाटन गर्दै डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उपभोक्तामाझ संस्थानका उत्पादन सहज रूपमा पुर्याउन बिक्री केन्द्र विस्तारलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार… Continue reading वनस्थलीमा डीडीसीको आठौँ शाखा सञ्चालनमा