उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च

  • आइबार​ २४ साउन २०८३ ०४:३४ AM
काठमाडौं । काठमाडौं उपत्यका आसपासका करिडोहरुमा पछिल्लो समय खाली जग्गालाई प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम बढेको छ। व्यवस्थित भू–उपयोग तथा आवश्यक प्राविधिक अध्ययनबिनै गरिएको यस्तो प्लटिङले भविष्यमा त्यस्ता क्षेत्रमा निर्माण हुने घर तथा संरचना जोखिममा पर्न सक्ने देखिएको छ। विशेषगरी खेतीयोग्य जमिन नास गर्ने र प्राकृतिक रूपमा कमजोर जमिनमा माटो पुर्ने तथा जमिनContinue reading "उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च"