काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । विश्वका आदिवासी जनजाति दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथाContinue reading "‘अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक छ’ : प्रचण्ड"