२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा

  • आइबार​ २४ साउन २०८३ ०४:१७ AM
काठमाडौं । यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ अभिनेता श्री कृष्ण निरौलाका लागि केवल एउटा फिल्म नभइ २६ वर्ष लामो संघर्षपछि प्राप्त भएको एउटा महत्वपूर्ण उपलब्धि हो । लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा