राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ

  • आइबार​ २४ साउन २०८३ ०४:२६ AM
काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी मनाइरहँदा नेपालको सामाजिक, राजनीतिक र आर्थिक संरचनामा पुँजीवादी प्रक्रियाको प्रवेश तथा यसले आदिवासी जनजाति र उत्पीडित समुदायमा पारेको प्रभावबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन् । देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक