काठमाडौं । ५० वर्ष माथिको उमेरमा पिसाबमा रगत देखिए त्यसलाई सामान्य रूपमा नलिई तत्काल युरोलोजिस्टसँग परामर्श गर्नुपर्ने विशेषज्ञहरूले बताएका छन्। पिसाबमा रगत देखिनु पिसाब थैली, मिर्गौला वा पिसाब नलीको क्यान्सरको संकेत हुनसक्ने भएकाले समयमै परीक्षण आवश्यक