महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

  • आइबार​ २४ साउन २०८३ ०४:५५ AM
काठमाडौं । बजारमा अहिले कटहरको माग बढेको छ ।  प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन । काठमाडौंको शंखमूल पुलछेउमा बिक्रीका लागि राखिएका कटहर किन्न बिहानैदेखि ग्राहकको घुइँचो