सुन्दरहरैँचामा बस्तीको बीचमा रहेको क्रसर र अलकत्रा प्लान्ट स्थानान्तरण गर्न स्थानीयको माग

  • आइबार​ २४ साउन २०८३ ०५:०१ AM
  मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको क्रसर तथा अलकत्रा प्लान्ट बन्द वा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन्। एशियन हाइवे निर्माण गरिरहेको टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर तथा अलकत्रा प्लान्ट सञ्चालन