नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति : ओली

  • आइबार​ २४ साउन २०८३ ११:०१ AM
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको बताएका छन्। विश्व आदिवासी दिवसको शुभकामना दिँदै उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति रहेको बताएका हुन्।‘आदिवासी समुदायको हक, अधिकार, संस्कृति र  पहिचानको सम्मान गर्ने यस दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’ उ