पौरखीका गाउँ कोही बस्दैनन् बेकाम !

  • आइबार​ २४ साउन २०८३ १०:०९ AM
धनगढी समाचारदाताधनगढी (कैलाली), साउन २४ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब छ किलोमिटरको दुरीमा पर्छ पथरीगाउँ । धनगढी उपमहानगरपालिका–१७ मा रहेको यो गाउँका हरेक...