प्रदेश गौरवको सडक अधुरै स्थानीयलाई सास्ती

  • आइबार​ २४ साउन २०८३ १०:२५ AM
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), साउन २४ गते । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारिबगड सडकखण्ड अधुरै छ । बर्सात...