प्रदेशमा उपभोक्ता अदालत खोल्नुपर्ने माग

  • आइबार​ २४ साउन २०८३ १०:४७ AM
टीकापुर समाचारदाताधनगढी, साउन २४ गते । उपभोक्ताको न्यायमा पहुँच पु¥याउन प्रदेशस्तरमा उपभोक्ता अदालत छिटो खोल्नुपर्ने सरोकारवालाले माग गरेका छन् । शनिबार धनगढीमा आयोजित उपभोक्ता हित...