सरकार लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ त उन्मुख भयाे : भीष्मराज आङ्देम्बे

  • आइबार​ २४ साउन २०८३ ०४:२२ AM
काठमाण्डु– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अहिलेकाे सरकार लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख भएको बताएका छन् । ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्। उनले लेखेका