मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

  • आइबार​ २४ साउन २०८३ ०४:२३ AM
रुपन्देही । मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ । पालिकाले पूर्वाधार विकाससँगै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजनाका आधारमा बजेट तर्जुमा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक, खानेपानी, सरसफाइ तथा अन्य भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षाका