काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने जनाइएको छ । बैठकमा संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने जनाइएको छ । संस्थापन इतर समूहले नेतृत्वले एकताका लागि पहल नगरे पार्टी