सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपाबाट मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको जिकिर गरे । उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबीसमेत गरे । सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै