तोलामा फेरि ३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ २४ साउन २०८३ ०५:१५ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ८ रुपैयाँले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख