विश्व आदिवासी दिवसमा कोशी सरकारको प्रतिबद्धता : पहिचान र अधिकार संरक्षणमा जोड
आइबार २४ साउन २०८३ ०३:२१ AM
विराटनगर : कोशी प्रदेश सरकारले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, कला, ज्ञान र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ। विश्व आदिवासी दिवसका अवसरमा कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश