टिमुर टिप्न नयाँ प्रविधि, किसानको श्रम र लागत घट्ने
आइबार २४ साउन २०८३ ०९:१८ AM
शंकर केसीसल्यान, साउन २४ गते । सल्यान लगायत विभिन्न पहाडी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन् । यसको बजारमा माग उच्च छ । मूल्य पनि राम्रो छ । तर टिमुरको बोटमा हुने तिखा काँड...