काठमाण्डुसहित ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ८ सडक अवरुद्ध

  • आइबार​ २४ साउन २०८३ ०३:१६ AM
काठमाण्डु– आज काठमाण्डुसहित देशका ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुरसहितका ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको हो । झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डु भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दीमा आकस्मिक बाढीको जोखिम रहेको