कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • आइबार​ २४ साउन २०८३ ०४:०४ AM
काठमाण्डु– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आइतबार (आज) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने छन् । बैठक केही दिनसम्म जारी रहने बताइएको छ ।