६ करोड ७३ लाख आम्दानी, प्रदेशलाई १ करोड २२ लाख राजस्व : श्रृङ्गिघाट वन कसरी बन्यो नमूना ?

  • आइबार​ २४ साउन २०८३ ०४:०९ AM
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुर तथा आसपासको क्षेत्रमा फैलिएको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै आर्थिक व्यवस्थापनमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा वन पैदावारको बिक्री–वितरणबाट मात्रै समूहले ६ करोड ७३ लाख ४६ हजार ४ सय ९१ रुपैयाँ आम्दानी गरेको आर्थिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार