अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन

  • आइबार​ २४ साउन २०८३ ०३:४९ AM
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी रोजारियोस्थित एक क्लिनिकमा उपचाररत थिए । जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै मेस्सी र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । एएफएले कठिन घडीमा आफूहरू