टोकियो सप्ताहमा गुञ्जिएको वचन, अब व्यवहारमा उतार्ने बेला : नेपाल हाउसको कबोल सम्झाउँदै एनआरएनए जापान

  • आइबार​ २४ साउन २०८३ ०९:३८ AM
भवानी भट्ट / टोकियो । मञ्चमा हात उठे, कबोल भए, ताली बज्यो र नेपाल हाउस बनाउने संकल्प पनि भयो। तर टोकियो सप्ताह–२०२५ सम्पन्न भएको झण्डै एक वर्ष पुग्न लाग्दा प्रश्न उठेको छ ! त्यतिबेला गरिएको कबोलमध्ये कति पूरा भयो त