‘टाढा बग्थ्यो कोशी, अहिले बस्तीमै आइपुग्यो’ : श्रीलंका टापुमा ६ सय परिवार जोखिममा

  • आइबार​ २४ साउन २०८३ ०२:२२ AM
सुनसरी : “हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो । अहिले त बस्तीमै आइपुगेको छ”, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलंका टापुका स्थानीय पदम राई भन्छन् । विसं २०७४ देखि सपरिवार यहाँ बसोबास