लक्ष्यको ८१ प्रतिशत मात्रै राजस्व उठ्यो, चार अर्ब ९३ करोड सङ्कलन

  • आइबार​ २४ साउन २०८३ ०३:०३ AM
झापा : आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले निर्धारण गरेको लक्ष्यको तुलनामा यो ८१ दशमलव ३१ प्रतिशत हो। कार्यालयले गत आर्थिक वर्षमा