झुम्का कारागारबाट भागेका लागूऔषध मुद्दाका प्रतिवादी धरानमा पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०३:०८ AM
धरान :  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धरानबाट