वन्यजन्तुबाट किसानलाई सास्ती

  • आइबार​ २४ साउन २०८३ ०८:०३ AM
प्राकृतिक प्रकोपबाट पीडित आमकिसान अहिले जङ्गली जनावरको आतङ्कको चपेटामा परेका छन् । पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्मका बस्ती जङ्गली जनावरको आतङ्कबाट आक्रान्त बनेका छन् । किसा...