राजस्वमा सकारात्मक प्रभाव

  • आइबार​ २४ साउन २०८३ ०८:१० AM
कुनै पनि राज्य सञ्चालनका निम्ति साधन र स्रोत अपरिहार्य हुन्छ । साधन र स्रोत स्वयम्ले राज्य सञ्चालन गर्ने होइन । त्यसका निम्ति कुशल व्यवस्थापन चाहिन्छ । कुशल व्यवस्थापनले मात्र अर्थ...