आठराई त्रिवेणीमा १०८ भूमिहीन परिवारलाई निस्सा वितरण

  • आइबार​ २४ साउन २०८३ ०८:१० AM
साहारा लिम्बू फुङलिङ, साउन २४ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारहरूलाई निस्सा वितरण गरेको छ । जग्गा व्यवस्थापन प्रक्रिया...