सप्तरीमा तीन क्वीन्टल गाँजासहित एक जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०८:३३ AM
देवराम यादवसप्तरी, साउन २४ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियाबाट प्रहरीले ३ सय २ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जोगिनियास्थित...