कप्तानगञ्ज घटनामा संलग्न हुनसक्ने आशंकामा पाँच जना पक्राउ
आइबार २४ साउन २०८३ ०८:४४ AM
जयकृष्ण यादव सुनसरी (कप्तानगञ्ज), साउन २४ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ...