काठमाण्डु– ओमानले होर्मुज जलडमरूमार्ग हुँदै हुने सामुद्रिक आवागमन सुरक्षित गर्ने विषयमा इरानसँग सकारात्मक वार्ता भइरहेको जनाएको छ । तर, इरानले भने कुनै सम्झौता भए पनि त्यसलगत्तै महत्वपूर्ण जलमार्ग पुनः खुला नहुने चेतावनी दिएको छ । शनिबार दुवै पक्षले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको संकेत दिएका छन् । यद्यपि, सम्झौता कहिलेसम्म अन्तिम रूप लिन्छ भन्ने विषयमा