नेपालको विविधता राष्ट्रिय सौन्दर्य र शक्ति हो : ओली
आइबार २४ साउन २०८३ ०३:०२ AM
काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत