विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

  • आइबार​ २४ साउन २०८३ ०१:१८ AM
काठमाडौँ :  विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूले भोग्दै आएका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व आदिवासी दिवस मनाइँदैछ। विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको