मनसुन सक्रिय, आज केही स्थानमा भारी वर्षाको सम्भावना
आइबार २४ साउन २०८३ ०१:२५ AM
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ।