काठमाडौं : बाढी, पहिरो र भू–क्षयजस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्ने उद्देश्यले आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदैछ। दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछन्। भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न, प्राकृतिक स्रोतको