काठमाडौँ : बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम प्रभावकारी बन्दै गएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल