‘एक्लै लड्नुपर्छ’देखि ‘कोही एक्लो छैन’सम्म : रास्वपामा किन चल्यो सामाजिक सञ्जालमै दोहोरी?

  • आइबार​ २४ साउन २०८३ ०१:५० AM
काठमाडौं : शुक्रबार साँझ प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा लेखे, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् ।’ यसको पृष्ठभूमिमा थियो, प्रतिनिधिसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले सरकारका