आफूले मात्रै होइन, परिवारलाई पनि रक्तदानमा जोड्दै लुइटेल

  • आइबार​ २४ साउन २०८३ ०२:०० AM
झापा :  रक्तदानलाई सामाजिक सेवाको नियमित अभियान बनाएका झापाको अर्जुनधारा ६ का ओमप्रकाश लुइटेलले १०६औँ पटक रक्तदान गरेका छन्। पञ्चकन्या सोसाइटीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै उनले १०६औँ पटक रगत दिएका हुन्। लुइटेलका लागि