फलामे गेट मञ्चन

  • आइबार​ २४ साउन २०८३ ०७:२६ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २४ गते । बुढानीलकण्ठ स्कुलको आयोजनामा सामाजिक यथार्थवादी नाटक ‘फलामे गेट’ मञ्चन भएको छ । बालबालिकाको मनोविज्ञान, अभिभावकीय भूमिका, आर्थिक असमानता...