थारू बस्तीमा सावन डोलाको रौनक

  • आइबार​ २४ साउन २०८३ ०७:३५ AM
धनगढी समाचारदाताधनगढी, साउन २४ गते । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू बस्तीमा सावन डोलाको रौनक छाएको छ । रानाथारू तिज पर्व नजिकिएपछि यो समुदायमा सामन डोलाको रौनक छाएको हो । स...