मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

  • आइबार​ २४ साउन २०८३ ०७:४५ AM
काठमाडौँ, साउन २४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल...