मनास्लु-लार्के पर्यटकीय पदमार्गको बुधेबगर खण्ड बगायो
आइबार २४ साउन २०८३ ०७:५९ AM
यदुप्रसाद भट्टमनाङ, साउन २४ गते । लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–७ तिल्चेअन्तर्गत मनास्लु–लार्के पास पर्यटकीय पदमार्गको बुधेबगर खण्ड पूर्णर...