एनपीएलको तेस्रो संस्करण आगामी कात्तिकमा हुने

  • आइबार​ २४ साउन २०८३ ०१:४६ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आगामि कात्तिकमा हुने भएको छ । नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने बताएका हुन् । एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन्।