ग्यासमा कालोबजारी नियन्त्रण गर्न उद्योग मन्त्रालय सक्रिय, भक्तपुरबाट एक जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०१:४७ AM
काठमाडौं । ग्यासमा देखिएको कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता नियन्त्रण गर्न उद्योग मन्त्रालय र नेपाल आयल निगमले अनुगमन तथा कारबाहीलाई तीव्रता दिएका छन्। उद्योगमन्त्रीको सचिवालयका अनुसार ग्यासमा कालोबजारी गरेको आरोपमा आज भक्तपुरबाट एक जना पक्राउ परेका छन्। ग्यासको अभाव देखाएर कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध सरकारले कारबाही अघि बढाउने जनाएको छ। मन्त्रालयले ग्यास पर्याप्त