घाटामा डुबेका सरकारी उद्योग नाफातर्फ, कसको कति बढ्यो कारोबार?

  • आइबार​ २४ साउन २०८३ १२:२७ AM
काठमाडौँ : सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका केही उद्योग नाफामा जान थालेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानुन कार्यान्वयन