झापामा हात्तीपीडितलाई दुई करोड राहत

  • आइबार​ २४ साउन २०८३ ०१:०१ AM
 झापा :  झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब दुई करोड रुपैयाँको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरेको