भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन बढाउन ५० प्रतिशत अनुदानमा उन्नत जातका भैँसी वितरण गरेपछि किसान उत्साहित भएका छन्। पशुपालनलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३