प्रज्ञा–प्रतिष्ठानको नियुक्तिमा कानुनको धज्जी

  • आइबार​ २४ साउन २०८३ ०७:०१ AM
काठमाडौं : सरकारले तीनवटै प्रज्ञा–प्रतिष्ठानमा हालै गरेको नयाँ नियुक्ति प्रक्रिया र शपथ ग्रहण विवादित देखिएको छ । कानुनतः कुलपतित्रयलाई प्रधानमन्त्रीले शपथ ग्रहण गराउनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि रास्वपा सरकारले यसपटक विभागीय मन्त्रीबाट शपथ गराएको छ । ‘राजनीतिक नियुक्ति नगर्ने’ र ‘मेरिट’ (योग्यता) का आधारमा प्राज्ञहरू छान्ने भन्दै सयौं जनाबाट आवेदन मागे पनि अन्त्यमा फोन गरेर पद बाँडिएको आरोप लागेको छ ।प्रतिष्ठानको पूर्वजिम्मेवार पदाधिकारीहरूले समेत शपथ